बलात्कार पीडितलाई न्याय माग्दै बालुवाटारमा धर्ना

बलात्कार पीडितलाई न्यायको माग गर्दै प्रधानमन्त्री निवास बालुवाटार अघि प्रदर्शन गरिएको छ ।

उनीहरुले बलात्कारका दोषीलाई सजाय दिन, बलात्कार र अन्य यौनजन्य हिंसासम्बन्धी कानुनमा हदम्यादको व्यवस्था हटाउन, बलात्कार र यौनजन्य हिंसासम्बन्धी मुद्दामा फास्ट ट्रयाकबाट सुनुवाइ गर्न माग गरेका छन् ।

विभिन्न प्लेकार्ड बोकेर बालुवाटार पुगेर बालुवाटार पुगेका उनीहरुले करिब एक घण्टा प्रदर्शन गरेका थिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार