६ सय ३० पालिकाको मतपरिणाम सार्वजनिक, १२० पालिकाको मतगणना जारी

निर्वाचन आयोगले ७ सय ५३ पालिकामध्ये ६ सय ३० पालिकाको मतपरिणाम औपचारिक रूपमा सार्वजनिक गरेको छ। जसमध्ये २ सय ५ नगरपालिका र ४ सय २५ गाउँपालिकाको मतपरिणाम सार्वजनिक भएको निर्वाचन आयोगले जनाएको छ ।

तीन पालिकामा मतगणना हुन बाँकी रहेको तथा १ सय २० पालिकाको मतगणना जारी नै रहेको बताइएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार