महोत्तरीको बर्दिबासमा विजय उत्सव मनाएका समसेर र मगरको मत बराबरी

महोत्तरीको बर्दिबास नगरपालिका–८ को अध्यक्षका दुई जना उम्मेद्वारको मत बराबरी आएको छ । यसअघि एउटा मतपेटिकाको मत गन्न बाँकी छँदै नेकपा माओवादी केन्द्रका समसेर सिंहलाई विजयी घोषणा गरिएको थियो । समसेरले विजयीको उत्सव समेत मनाएका थिए । तर निर्वाचन कार्यालयले एउटा मतपेटिकाको मत गन्न बाँकी रहेको भेटिएपछि सहमतिमै उक्त मतपेटिकाको मत गणना गरिएको थियो । … Continue reading महोत्तरीको बर्दिबासमा विजय उत्सव मनाएका समसेर र मगरको मत बराबरी