मतपरिणाम सार्वजनिक गरेपछि भेटियो सिलबन्दी मतपेटिका

महोत्तरीको बर्दिबास नगरपालिका वडा नम्बर ८ को मत गणना सकेर परिणाम समेत सार्वजनिक भैसकेपछि एउटा मतपेटिका छुटेको पाइएको छ । बर्दिबासका १३ वटा वडाको गणना सकेर अन्तिम वडाको मतपेटिका निकाल्ने क्रममा वडा नम्बर ८ को थप मतपेटिका फेला परेको निर्वाचन कार्यालय बर्दिबासकी सहायक निर्वाचन अधिकृत शर्मिला तामाङले जानकारी दिइन् । बर्दिबास ८ अन्तर्गत बेलगाछी ६ … Continue reading मतपरिणाम सार्वजनिक गरेपछि भेटियो सिलबन्दी मतपेटिका