चितवन । भरतपुर महानगरपालिकामा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । ३८ हजार ८६४ मतगणना हुँदा रेनुले १४ हजार ७६६ मत पाएकी छन् ।
एमालेका विजय सुवेदीले ११ हजार ७६५ मत प्राप्त गरेका छन् । स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ६ हजार ९० मत प्राप्त गरेका छन् ।