खडक नगरपालिकाको मतगणना स्थगित

सप्तरीको खडक नगरपालिकाको मत गणना स्थगित भएकाे छ ।

नगरपालिकाकाे वडा नं ३ मा खसेको मतभन्दा मतपेटिकामा ५८ मत बढी भेटिएपछि मत गणना स्थगित गरिएको मुख्य निर्वाच कार्यालय कल्याणपुरले  जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार