काठमाडौं महानगरको उपमेयरमा सुनिता डंगोलकाे फराकिलो अग्रता ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ जेष्ठ ३, मंगलवार ११:२६ नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयर उम्मेदवार सुनिता डङगोलले ९ हजार ४१९ मत ल्याएकी छिन्। पछिल्लो मतपरिणाम अनुसार उनी गठबन्धनबाट उममेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठभन्दा दोब्बर मतले अगाडि रहेकी छन्। फेसबुकबाट प्रतिक्रिया