प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका सहोदर भाइको निधन भएको छ। देउवाका भाइ प्रेमबहादुरको उपचारका क्रममा निधन भएको हो ।
क्यान्सरका बिरामी प्रेमबहादुरको काठमाडौंमा निधन भएको हो। प्रेमबहादुरले पञ्चायतकालीन समयदेखि नै निरन्तर लोकतन्त्रका लागि संघर्ष गरेका थिए।