प्रकाण्डको वडामै विप्लव समूह हार्‍याे, माओवादी केन्द्र विजयी

नेकपा विप्लव समूहका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड) को वडामा माओवादी केन्द्र विजयी भएकाे छ ।

प्रवक्ता विककाे गृह जिल्ला कालिकोटको नरहरिनाथ गाउँपालिका–६ मा माओवादी केन्द्रका पौरम विक विजय भएका हुन् । विकले ३३६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धि विप्लव समूहका कट विक (अखडा)ले २२१ मत ल्याएका थिए ।

कालिकोटका ९ वटै स्थानीय तह र ८२ वडामा नै विप्लव समूहले उम्मेदवारी दिएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार