सडकमा सेकुवा पोल्दै गरेका व्यक्तिको तस्बिरले जित्यो अवार्ड

भारतको कश्मीरको सडकमा खानेकुरा पसल थापिरहेका एक व्यक्तिको तस्बिरले एउटा ठूलो परिकार फोटोग्राफी अवार्ड जितेको छ।सो तस्बिरका लागि देवदत्त चक्रवर्तीले पिङ्क लेडी फुट फोटोग्राफर अफ द इएर २०२२ उपाधि हात पारेका छन्।

भारतीय फोटोग्राफरले सो तस्बिर श्रीनगरको व्यस्त सडकमा राति खिचेका थिए। परिकारसम्बन्धी फोटो प्रतियोगितामा ६० देशका फोटोग्राफरले हजारौँ तस्बिर पठाएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार