काठमाडौं महानगरपालिकाको मेयरमा अग्रता बढाउँदै बालेन, पछ्याउँदै स्थापित

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले ७ हजार ८९ मत ल्याएका छन्।उनले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका केशव स्थापितलाई ३ हजार ३४३ मतान्तरले पछाडि पार्दै अग्रता कायम गरेका हुन्। स्थापितले ३ हजार ७ सय ४७ मत प्राप्त गरेका छन् ।

यस्तै, पाँच दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसकी सिर्जन सिंहले ३ हजार ३०० मत प्राप्त गरेकी छन्। उनी नेकपा एमालेका उम्मेदवार स्थापित भन्दा ४४६ मतले पछाडि छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार