गोरखाका ३६ वटा वडाको नतिजा सार्वजनिक

गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा सार्वजनिक भएको छ । शुक्रबार भएको स्थानीय तहको निर्वाचन अन्तर्गत गोरखाका ९६ वटा वडामध्ये ३६ वटा वडाको नतिजा आइतबार सार्वजनिक भएको हो ।

जसअनुसार सवैभन्दा बढी नेकपा माओवादी केन्द्रले १७, नेपाली काँग्रेसले १२, नेकपा एमालेले ६ र जनता समाजवादी पार्टी जसपाले १ वडामा जित हासिल गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार