भरतपुर महानगरपालिकामा रेनु ७० मतले अगाडि

भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनबाट माओवादी केन्द्रकी रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदीभन्दा ७० मतले अगाडि रहेकी छन्। उनको अग्रता खुम्चिएको छ। भरतपुरको पछिल्लो मत परिणाम अनुसार हाल रेनु दाहालले: १ हजार ५४१ मत ल्याएकी छन भने विजय सुवेदीले १ हजार ५११ ल्याएका छन।  यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ५३७ सय मत ल्याएका छन्। हाल भरतपुर महानगरपालिकाको वडा नं १ मा  मतगणना सकिएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार