करिब ४५ सय मत गन्दा बालेनको मत १५ सयबढी

काठमाडौं महानगरपालिकाको मेयरमा बालेन साहले १ हजार ५७५ मत प्राप्त गरेका छन् ।

चार हजार ४४४ मत गणना हुँदा उनले १ हजार ५७५, नेकपा एमालेका केशव स्थपितले ९८५ र नेपाली कांग्रेसकी सिर्जना सिंहले ८२५ मत पाएकी छन् । त्यस्तै राप्रपाका मदनदास श्रेष्ठले १९१ मत पाएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार