भरतपुरमा रेणु दाहालकै अग्रता

भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् ।

हालसम्म २ हजार ५८१ मत गणना हुँदा रेणुले ९८० मत प्राप्त गरेकी छन् भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८७१ मत प्राप्त गरेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार