भरतपुरमा एमालेका विजयलाई अग्रता, रेनु दोस्रोमा

चितवनको भरतपुर महानगरपालिकामा १०१ मत गन्दा मेयरमा नेकपा एमालेका विजय सुवेदीले अग्रता लिएका छन्।

नेकपा एमालेका उम्मेदवार सुवेदीले ४१ भोट पाएका छन् भने गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३७ भोट पाएकी छन् ।   स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले ८ मत पाएका छन्।

यहाँ पौडेल र दाहालबीच कडा प्रतिस्पर्धा भइरहेको छ ।मतगणना जारी छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार