देउवाको गृह पालिकामा कांग्रेसको दोब्बर अग्रता

प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको गृहपालिकामा काँग्रेसले दोब्बर अग्रता बनाएको छ।

कांग्रेसका उम्मेदवार इन्द्र कार्कीले १ हजार ३०९ र नेपाली कांग्रेस विपी सुरेन्द्र मालीले ५६७ मत पाएका छन् । नेकपा एकीकृत समाजवादीका नरबहादुर विष्टले १७८ मत प्राप्त गरेका छन् ।

यस्तै, उपाध्यक्षमा कांग्रेसका उम्मेदवार ज्ञानु सेटीले १ हजार २५७ र एमालेका उम्मेदवार इन्द्र महराले ५८७ मत पाएका छन भने नेकपा माओवादी केन्द्रबाट चन्द्रबहादुर मल्लले ३१२ मत प्राप्त गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार