इलामको सन्दकपुर-१ मा एमालेको प्यानलै विजयी

इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।

त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार