डुङ्गेश्वर-१ मा माओवादी केन्द्रका श्याम राना विजयी ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: बैशाख ३१, २०७९ २०७४ सालको स्थानीय निर्वाचनमा दैलेख जिल्लाभर एकै वडामा समेत नजितेको माओवादी केन्द्रले यसपटक भने एउटा वडामा खाता खोलेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ माओवादी केन्द्रका श्याम राना विजयी भएका हुन् । फेसबुकबाट प्रतिक्रिया