काठमाडौंको उपमेयरमा सुनिता डंगोलको अग्रता

काठमाडौं महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलले सुरुवाती अग्रता लिएकी छन् । १ सय ७० मत गणना हुँदा डंगोलले ५७ मत प्राप्त गरेकी छन्  ।

यस्तै एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २३ मतसहित डंगोललाई पछ्याइरहेका छन्। श्रेष्ठ गठबन्धनबाट उपमेयरका उम्मेदवार हुन्।  मेयरमा भने बालेन शाहले सुरुवाती अग्रता लिएका छन्।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार