काठमाडौँ महानगरपालिकामा मतगणना सुरू

काठमाडौँ महानगरपालिकामा मतगणना सुरु भएको छ । महानगरको मतगणना वडा १ र ३२ बाट सुरु भएको हो ।

सवैदलीय बैठक सम्पन्न भएसँगै मत गणनाको सुरु भएको निर्वाचन आयोगले जनाएको छ । बैठकमा मतगणना गर्न निर्वाचन अधिकृत र दलका प्रतिनिधि थप्ने सहमति भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार