काठमाडौं महानगरपालिकाको मतगणना शुरु हुँदै

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुँदैछ । सबैभन्दा पहिला वडा नम्बर १ र ३२ को मतगणना हुने प्रशासनले जनाएको छ ।

शुक्रबार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना विहानबाट शुरु गर्ने निर्णय गरेको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार