काठमाडौं महानगरपालिकाको मतगणना शुरु हुँदै ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: बैशाख ३१, २०७९ काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना केहीबेरमा शुरु हुँदैछ । सबैभन्दा पहिला वडा नम्बर १ र ३२ को मतगणना हुने प्रशासनले जनाएको छ । शुक्रबार मध्यराति बसेको सर्वदलीय बैठकले महानगरपालिकाको मत गणना विहानबाट शुरु गर्ने निर्णय गरेको थियो । फेसबुकबाट प्रतिक्रिया