दाङमा माओवादी केन्द्रले खाता खोल्यो

काठमाडौं । दाङको राप्ती गाउँपालिका वडा नम्बर ९ मा माओवादी केन्द्रका उम्मेदवार विजय भएका छन् ।यसको औपचारिक घोषणा हुन बाँकी छ ।

रिमबहादुर सुनारी मगरले ३५८ मत प्राप्त गरि बिजय भएको बताइएको छ । जम्मा ७१४ मत खसेको थियो । सुनारीले ३५८ मत प्राप्त गरेका छन् ।

यसअघि पनि त्यो वडामा सुनारीनै विजय भएका थिए । यो पालिकामा माओवादी र राष्ट्रिय जनमोर्चाको गठबन्धन छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार