भरतपुर महानगरपालिकामा ९ बजेदेखि मतगणना सुरू हुने

भरतपुर महानगरपालिकामा बिहान ९ बजेबाट मतगणना सुरू हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।

सर्वदलीय बैठकले मतगणना शनिबार बिहान सुरु गर्ने निर्णय गरेको थियो । भरतपुर महानगरपालिकाको मतगणना चितवन प्रदर्शनी केन्द्र भरतपुर दुरसञ्चर रोडमा हुनेछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार