मतगणनाको तयारी : मतपेटिकाहरू संकलन गरिँदै

काठमाडौं । स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै मतगणनाको तयारी सुरु भएको छ । निर्वाचन आयोगले आजैदेखि मतगणना सुरु गर्ने तयारी गरेको छ ।

यतिबेला विभिन्न मतदान केन्द्रबाट मतपेटिकाहरू सङ्कलन गरेर मतगणनास्थलतर्फ लैजान सुरु गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार