पाँच स्थानको मतदान स्थगित

काठमाडौं । पाँच स्थानको स्थानीय तह निर्वाचन आज स्थगित भएको छ । झडप लगायत विभिन्न कारणले मतदान स्थगित भएको हो ।

जुम्लाको गुठीचौर, काभ्रेको काभ्रेको पाँचखाल, रामेछापको खाँडादेवी, रौतहटको फतुवा विजयपुर र सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित गरिएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार