देउवासँगको भेटपछि राष्ट्रपतिलाई भेट्न माधवकुमार नेपाल शीतल निवासमा

नेकपा एमालेका नेता माधवकुमार नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। साँझ देउवा निवास बुढानिलकण्ठमा करीव एक घण्टाको छलफलपछि राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न नेपाल शीतल निवास पुगेका हुन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार