मौसम खराब भएपछि बारीमा अवतरण गरिएका हेलिकोप्टर

धौलागिरि आरोहणमा गएको पूर्णिमा श्रेष्ठलगायतको टोलीलाई लिन बिहीबार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराब भएपछि धौलागिरि गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार