मौसम खराब भएपछि बारीमा अवतरण गरिएका हेलिकोप्टर

Sunrise Bank Middle Size

धौलागिरि आरोहणमा गएको पूर्णिमा श्रेष्ठलगायतको टोलीलाई लिन बिहीबार धौलागिरि आधार शिविरतर्फ जाँदै गरेको हेलिकोप्टर मौसम खराब भएपछि धौलागिरि गाउँपालिका क्षेत्रमा अवतरण गरिएको छ ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...