साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै

Sunrise Bank Middle Size

आज साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीको अवह्वानमा सरकारी निवास बालुवाटारमा साँझ मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।

नेकपा एमालेको स्थायी कमिटी बैठक सकिएपछि प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । स्थायी कमिटी बैठक लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति निवास शितलनिवास पुगेका थिए ।

Prabhu Bank Middle Size
Kumari Bank Middle Size
Loading...