कक्षा १२ को परीक्षा केन्द्र निर्धारण

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानाे ठिमी भक्तपुरले कक्षा १२ को परीक्षा केन्द्र निर्धारण गरेको छ ।

आगामी २०७९ जेठ १६ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ ।

परीक्षा केन्द्र विवरण बोर्डको वेबसाइटमा https://www.neb.gov.np मा हेर्न सकिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार