एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति र ग्रह दशा हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएको उल्लेख गरेका छन् । आज एमाले केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनका क्रममा उनले गठबन्धनका अगाडि महासंकट उत्पन्न हुने बताएका हुन् ।
ग्रहदशा र राजनीति हेर्ने ज्योतिषीहरूले गठबन्धनका अगाडि महासंकट उत्पन्न भएकाे बताएकाे भन्दै ओलीले गठबन्धनलाई सबैभन्दा ठूलो खड्गो यही वैशाख ३० गते रहेकाे दाबी समेत गरे ।
३० वैशाखमा हुने स्थानीय तह निर्वाचनसहितका विषयमा ओलीले राखेको ६७ बुँँदे धाराणको पूर्णपाठ :