कोरोनाबाट मृत्यु भएकाको अन्तिम संस्कार गर्दै सुरक्षाकर्मी

कोभिड–१९ को सङ्क्रमितका कारण विभिन्न ठाउँमा बुधबार मृत्यु भएका सर्वसाधाराणको पशुपतिस्थित बागमती नदी किनारामा अन्तिम संस्कार गर्दै सुरक्षाकर्मी । तस्वीर : रत्न श्रेष्ठ

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार