सिरहा । ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–१२ का २७ वर्षीय अमन मगर र ४० वर्षीय मिनबहादुर मगर रहेका छन् ।
उनीहरुले मादक पदार्थ सेवन गरि ड्युटीमा खटिएका प्रहरीलाई अभद्र व्यवहार गरेका थिए । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरि रहेको छ ।