आकर्षक गुलमोहर

घोराही उपमहानगरपालिकाको कार्यालय नजिकै सडक छेउमा फुलेको गुलमोहर । सो स्थान बिहानैदेखि साँझसम्म तस्वीर, टिकटक र सेल्फी खिच्न आउनेहरूको भीड हुने गर्दछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार