गठबन्धनका उम्मेद्वारलाई जिताउन एकीकृत समाजवादीले सम्पूर्ण शक्ति लगाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले महानगर तथा उपमहानगरमा गठबन्धनका उम्मेदवार जिताउन पार्टीको सम्पुर्ण शक्ति केन्द्रीत गर्ने भएको छ ।

मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको हो । बैठकले गठबन्धनबाहेक आफ्नो पार्टीका एकल उम्मेदवारलाई जिताउने तथा गठबन्धनबीच भएका सहमति कार्यन्वयन गर्न अन्तिम समयसम्म पहल गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार