आईपीएल आज गुजरात टाइटन्स र पन्जाब किंग्स भिड्दै

इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आज गुजरात टाइटन्स र पन्जाब किंग्स भिड्दै छन्। खेल साँझ ७: ४५ बजेदेखि डा डिवाई पटाली स्पोर्टस एकेडेमी मुम्बईमा हुनेछ। गुजरात ९ खेलमा १६ अंकका साथमा तालिकाको शिर्षस्थानमा रहेको छ भने पन्जाबपनि समान ९ खेलमा ८ अंकका साथमा तालिकाको ८औं स्थानमा रहेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार