यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

आज मंगलबार एक अमेरिकी डलरको सटहीदर १२२.७३ रुपैयाँ र खरिददर १२२.१३ रुपैयाँ तोकिएको छ । नेपाल राष्ट्र बैंकले आजको विनिमयदर तोक्दै अमेरिकी डलरको खरिद÷बिक्रीदर कायम गरेको हो ।

यस्तै, एक यूरोको बिक्रीदर १२९.११ रुपैयाँ हुँदा खरिददर १२८.४८ रुपैयाँ छ भने पाउण्ड स्र्टलिङको बिक्रीदर १५४.२७ रुपैयाँ र खरिददर १३२.५२ रुपैयाँ छ । ८६.८२ रुपैयाँमा बिक्री भइरहेको अष्ट्रेलियन डलरको खरिद मूल्य ८६.३९ रुपैयाँ छ ।

यता सिंगापुर डलरको बिक्रीदर ८८.५९ रुपैयाँ र खरिददर ८८.१६ रुपैयाँ छ भने १० जापानी येनको बिक्रीदर ९.४५ रुपैयाँ र खरिदमूल्य ९.४० रुपैयाँ छ । यस्तै, १८.५७ रुपैयाँ बिक्रीदर रुपैयाँ तोकिँदा चिनियाँ युवानको खरिददर १८.४८ रुपैयाँ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार