किन गरेन मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी बलको आईजीपीकाे नियुक्ती ?

काठमाडौं । मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलको आईजीपी नियुक्त नगरेको पाइएको छ । यसअघि सरकारले एआईजी राजु अर्याललाई आईजीपीमा नियुक्त गरेको खबर सार्वजनिक भएको थियो ।

आजको मन्त्रपरिषद् बैठकले प्रहरीमा धिरजप्रताप सिंहलाई मात्रै आईजीपी नियुक्त गरेको हो । नियुक्ति नहुनुको कारण भने खुल्न सकेको छैन। आज राति १२ बजेबाट प्रहरी र सशस्त्र प्रहरी बलका आईजीपी अवकाश पाउँदैछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार