मन्त्रिपरिषदको बैठक जारी, आइजीपी नियुक्तिको तयारी

मन्त्रिपरिषदको बैठक जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी बैठकमा नेपाल प्रहरी र सशत्र प्रहरीको आइजीपी नियुक्ति गर्ने तयारी छ । दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले आइजीपीबारे निर्णय गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरू र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार