कुन जिल्लाको मतपत्र कस्तो ? (नमूना मतपत्रसहित)

वैशाख ३० गतेको  स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले नमूना मतपत्र सार्वजनिक गरेको छ । आयोगले शनिबार जिल्लागत नमून मतपत्र सार्वजनिक गरेको हो । आयोगले उपत्यकाका तीन जिल्लामध्ये काठमाडौं र ललितपुरको नमूना मतपत्र सार्वजनिक गरेको छ भने भक्तपुरको भने सार्वजनिक गरेको छैन ।

यस्तै, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को नमूना मतपत्र पनि सार्वजनिक गरिएको छैन । अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने तयारी आयोगको छ ।

https://election.gov.np/np/page/sample-ballot?utm_campaign=election2079&fbclid=IwAR1mX6vASFdfyfHw6fbr81blBbbQVx_1NVUIlnNO0oCUOL8rxqruG

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार