बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’

आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् ।  मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लाैराे’ प्रदान गरेको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार