बालेन शाहले पाए चुनाव चिन्ह ‘लौरो’ ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: बैशाख १७, २०७९ आसन्न स्थानिय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयर पदका लागि उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले शनिबार उनलाई चुनाव चिन्ह ‘लाैराे’ प्रदान गरेको हो । फेसबुकबाट प्रतिक्रिया