लुम्बिनी प्रदेशसभाको बैठक आह्वान

लुम्बिनी प्रदेशसभाको बैठक आह्वान भएको छ । प्रदेश प्रमुखको अमिक शेरचनले २० गते मंगलबार दिउँसो १ बजे लागि बैठक आह्वान गरेको प्रदेश सभाले शुक्रबार प्रदेशसभा सचिवालयले जारी गरेको सूचनामा उल्लेख गरिएको छ।

बैठक संविधानको धारा १२३ को उपधारा १ बमोजिम आह्वान भएको प्रदेशसभा सचिव दुर्लभ कुमार पुनले जानकारी दिए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार