नेपाल सुपर लिगको मिति परिवर्तन

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले नयाँ मिति दिएको छ । एन्फाले एनएसएल आयोजनाका लागि भदौ १५ असोज २५ सम्मको समय दिएको आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टकाले जनाएको छ ।

एनएसएलले यसअघि भदौ २५ बाट कार्तिक ५ गतेको समय मागेको थियो । खेलाडी अनुबन्धको विषयलाई लिएर अक्सन भइसकेको एनएसएल टाइसिट ड्र गर्ने समयमा रोकिएको थियो । अब एनएसएल भदौमा हुने छ । नेपालको फुटवल क्षेत्रमा एनएसएललाई महत्वपूर्ण प्रतियोगिताका रुपमा हेरिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार