सुनको मूल्य बढ्यो

काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।बिहीवार ९८ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको सुनको मूल्य शुक्रवार १ हजार २ सय रुपैयाँ बढ्दै ९९ हजार २ सय रुपैयाँ पुगेको छ ।

यस दिन चाँदी प्रति तोला १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीवार पनि चाँदी सोही मूल्यमा कारोबार भएको थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार