केशव स्थापितको बचाउमा उत्रिए ओली, भने-‘चुनाव आयो कि मिटू !’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिटू आरोपमा काठमाडौं महानगरपालिकाका मेयर केशव स्थापितको बचाउ गरेका छन् ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा ओली र एमालेका मेयरका उम्मेदवार स्थापित सहभागी भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले चुनावका बेला मात्र मिटूको मुद्दा उठाइएको बताए । उनले अघि भने, ‘मिटू, मिटूको के जवाफ हुन्छ ? चुनाव आयो कि मिटू ! हामी यस्ता कुराहरुमा होइन, महान उेद्दश्यमा अघि बढेका छौं ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार