वैशाख ३० गते सार्वजनिक बिदा दिन आयोगको सिफारिस

निर्वाचन आयोगले स्थानीय तह निर्वाचन हुने दिन वैशाख ३० गते सार्वजनिक बिदा दिन सिफारिस गरेको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार आयोगले मुख्यसचिवमार्फत बिदा दिनका लागि सिफारिस गरेको हो ।

साथै बिहीबारसम्म स्थानीय तह निर्वाचनका लागि १ करोड ७७ लाख ७५ हजार मतपत्र छपाईको काम सकिएको पनि जनाएको छ ।

बागी उम्मेदवार फकाउन गृहमन्त्री चितवन पुगेको विषय आयोगको ‘नोटिस’मा

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार