बागी उम्मेदवारी फिर्ता लिन देउवाको अपिल ✍️: टिभी अन्नपूर्ण 🕒 प्रकाशित: २०७९ बैशाख १५, बिहीबार ११:३९ नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनमा देशभर पार्टी र गठबन्धनका उम्मेदवारविरुद्व स्वतन्त्र उम्मेदवारी दिएका नेता कार्यकर्तालाई उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । देउवाको अपिलः- फेसबुकबाट प्रतिक्रिया