राप्रपा नेपालका उपाध्यक्ष पौडेलले साधारण सदस्यसमेत नरहने गरी दिए पदबाट राजीनामा

राप्रपा नेपालका केन्द्रीय उपाध्यक्ष उद्धव पौडेलले साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका छन् ।बुधबार पौडेलले अध्यक्ष कमल थापालाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् ।

राप्रपा महाधिवेशनबाट अध्यक्षमा पराजित भएपछि कमल थापाले राप्रपा नेपाल ब्युँताएका थिए ।  अध्यक्ष थापाले पौडेललाई गत फागुन १८ गते उपाध्यक्ष मनोनीत गरेका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार