एकीकृत समाजवादी र एनेकपाबीच आज एकता हुँदै

नेकपा (एकीकृत समाजवादी) पार्टी र आलोक रायमाझी नेतृत्वको एकीकृत नेपाल कम्युनिस्ट पार्टी (एनेकपा) बिच आज दिउँसो एकता हुने भएको छ ।

नेकपा (एमाले) का पूर्व वरिष्ठ नेता माधव कुमार नेपाल अध्यक्ष रहेको समाजवादी पार्टीले रायमाझी नेतृत्वको पार्टीसँगै आज नै चुनावी घोषणासभा कार्यक्रम समेत गर्ने विज्ञप्तीमा उल्लेख गरेको छ ।

कार्यक्रम एकीकृत समाजवादीको केन्द्रीय कार्यालयको सभाहलमा दिउँसो १ः०० बजे हुने जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार