बिहान एमालेबाट माओवादी प्रवेश, दिउँसो वडा अध्यक्षको टिकट

एमालेबाट ललितपुर महानगरपालिकाको वडा अध्यक्ष जितेका पुरूषोत्तम खड्का नेकपा माओवादी केन्द्र प्रवेश गरेलगत्तै उम्मेदवार बनेका छन्।खड्का सोमबार बिहान नेकपा माओवादी प्रवेश गरेका थिए।

लगत्तै नेकपा माओवादी केन्द्रका तर्फबाट उनी ललितपुर महानगर वडा नं १८ को उम्मेदवार बनेका छन्। उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले खड्कालाई पार्टी प्रवेश गराएका थिए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार